अष्ट्रियाका आवासीय राजदूतमा सुवेदी नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीलाई क्रोएसियाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् । राष्ट्रपति...