भ्रष्टाचारको आरोपमा श्रीलंकाका पूर्वमन्त्री रणतुंगा पक्राउ
एएफपी । श्रीलंकाका पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुंगालाई घूस खोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् । आयोगले विज्ञप्ति जारी...