२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभाजन अस्वीकार गर्छौँ, आत्मसमर्पण पनि मन्जुर छैन’ -ईश्वर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेल पार्टीभित्र विभाजनलाई अस्वीकार गर्दै आत्मसमर्पण पनि मन्जुर नहुने बताएका छन्।

एमालेको एघारौँ महाधिवेशनपछि आयोजित आफ्नो पक्षका नेता तथा कार्यकर्ताको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति असन्तुष्टि जनाए। ओलीको आफू नै एमाले हो भन्ने भनाइ उचित नभएको बताए।

‘म जे बोल्छु, त्यहीँ हो एमाले भनेको सुन्दा नि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुन्न, यो के भनेको हो? विभाजन अस्वीकार गर्छौँ तर आत्मसमर्पण पनि मन्जुर छैन,’ पोखरेलले भने।

नेतृत्वले आफ्ना कमीकमजोरी स्वीकार नगरेमा कम्युनिस्ट पार्टी नै सकिने उनको भनाइ थियो। ‘आफ्ना कमजोरी स्वीकार नगरे कम्युनिस्ट पार्टी सकिन्छ,’ उनले भने। उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए।