सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ जनाले सेवा लिए
भीमदत्तनगर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् । अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ विरामीले सेवा...