प्रधानसेनापति र बेलायती रक्षामन्त्री बीच शिष्टाचार भेटवार्ता
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायतका रक्षामन्त्री मार्क ल्यान्कास्टरबीच बिहीबार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा प्रधानसेनापति थापा र मन्त्री ल्यान्कास्टरबीच द्विपक्षीय हित तथा पारस्परिक...