१० फाल्गुन २०७५, शुक्रबार
तावी इन्टरनेशनल कन्सल्टेन्सीमा प्रहरीको छापा, सरकारी छाप किर्ते गर्ने २ जना पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध बिक्री वितरण गर्ने तथा सरकारी छाप कीर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सुजन मगर र उनका भाइ २७ वर्षीय सुरेश...