कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा : मन्त्री ज्ञवाली
गलकोट । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताएका छन् । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताएका हुन् । कालीगण्डकी करिडोरको...