बीरेन्द्र र मेलिनाले ल्याए सोनाम ल्होछारको उपलक्ष्यमा ‘डम्फु र टुङ्ना’ (भिडियोसहित)
नेपाली आदिवासी समुदाय तामाङ जातीको महान चाड मध्येमा पर्ने ल्होसार नजिकिदै गर्दा यसै चाडसँग सम्बन्धित रहेर एउटा भिडियो सार्वजनिक भएको छ । गायक बीरेन्द्र मालकारको प्रस्तुति रहेको सेलो गीत ‘ डम्फु र...