गोदावरी धामको विकासका लागि योजना ल्याइने : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन योजना ल्याइने बताएका छन्। उक्त धाममा आजदेखि शुरु भएको बाह्रराशि दर्शन मकर मेलाको उद्घाटन गर्दै...