उपराष्ट्रपतिद्वारा झोलुङ्गे पुल अवलोकन
पर्वत । उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुलको आज अवलोकन गरेका छन् । जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सव उद्घाटनका लागि पर्वत आएका...