लैङ्गिक हिंसा नियन्त्रण गर्न समिति
काठमाडौं । समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरेको छ...