मदिरा व्यवसायी संघ मोरङले अनाथाश्रमलाई सहयोग
विराटनगर । मदिरा व्यवसायी संघ मोरङले वार्षिकोत्सवको अवसरमा पूर्वाञ्चल अनाथाश्रम विराटनगरका बालबालिकालाई आज खाना खुवाउनुका साथै कम्प्युटर, खेलकूदका सामग्री प्रदान गरी मनाएको छ । सो अवसरमा आश्रमका रहेका ८० बालबालिका,...