राष्ट्रपति भण्डारीद्वारा जलवायु सम्मेलनको उद्घाटन
सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताएकी छन् जिल्ला समन्वय समिति (जिसस) महासंघको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य...