सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ४ सय २८ पुग्यो, हजारौं विस्थापित
कारिता, इन्डोनेसिया । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै...