दाङमा शैक्षिक भ्रमणबाट फर्किएको बस दुर्घटना, १७ जनाको मृत्यु, १० घाइते, (घाइतेको विवरणसहित)
दाङ । दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परी मुत्युको हुने संख्या १७ पुगेको घटनास्थलबाट तुलसीपुर...