रामग्रामको पाँँच गाउँलाई नमूना गाउँका रुपमा विकास गरिने
नवलपरासी । पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकाले नगरभित्रका ५ गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको छ । रामग्राम नगरपालिकाअन्तर्गत वडा नं ७ को उजैनी ९...