वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष प्रचण्ड
पोखरा । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दैउनले नेपाली जनताले आशा...