पर्यापर्यटन प्रवर्द्धनमा निकुञ्जको सहयोग
बेत्रावती । वन क्षेत्रको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रअन्तर्गत नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका बासिन्दालाई सहयोग सामग्री उपलब्ध गराएको छ । सो क्षेत्रका १४ समूहलाई ग्यास...