त्रिवि अन्तरगतका आङ्गिक क्याम्पसहरु आज बन्द हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा.कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक...