शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा, ३०० भन्दा बढीको सहभागिता हुने
काठमाडौं । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक मङ्सिर १४ र १५ गते विराटनगरमा...