राजनीतिक अस्थिरताले निर्माण क्षेत्रका व्यवसायी मारमा छन् : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरू मारमा परेको बताएका छन् । सोमवार काठमाडौँमा नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै...