२३ फाल्गुन २०८१, शुक्रबार
‘हर्जानासमेत तिर्नुपर्छ भनेर बिल पठाइएको छ, छानबिन गरौँ न भन्दा प्राधिकरण मान्दैन’ : मन्त्री खड्का
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले रुपन्देहीका व्यवसायीसमक्ष उपयोग नगरेको बिल तिर्नु नपर्ने, तर विद्युत् प्राधिकरणले त्यसो गर्न नमानेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६६औँ वार्षिक...