शिशिर खनालको माग : बीआरआई सम्झौताका औपचारिक डकुमेन्ट सार्वजनिक हुनुपर्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का औपचारिक डकुमेन्टहरू सार्वजनिक गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक...