त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले मंगलबार एक सूचना जारी गर्दै मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन...