कोशीमा माओवादी केन्द्रले भन्यो-सरकारलाई विश्वास गर्न सकिँदैन
काठमाडौँ। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने बताएको हो । ‘जनताद्वारा होइन केन्द्रको...