कोशीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन माओवादीका सांसदहरूले फिर्ता लिएका छन् । आज बैठक बसेर कोशी प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिइएको प्रदेश संसदीय दलका नेता...