राष्ट्र बैंकले समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन संयोजक नियुक्त गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक नियुक्त गर्ने भएको छ । संस्था सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना सम्मिलित...