नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्यो
काठमाडौँ । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण आगामी २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ ।अमेरिकाको मेरिल्यान्ड राज्य तथा वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि...