सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्छौं : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले व्यवस्था गरे अनुसारको अधिकारको बाँडफाँट गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका लागि राज्यका हरेक ठाउँमा महत्त्व दिएर नीति निर्माण गर्नुपर्ने भन्दै मधेसका...