१७ कार्तिक २०८०, शुक्रबार
निजी विद्यालयहरूले बिहानी कक्षा चलाउन नपाउने
चितवन । भरतपुर महानगरपालिका भित्र रहेका निजी संस्थाका माध्यमिक विद्यालयहरूले बिहानी कक्षा सञ्चालन गर्न नपाउने भएका छन् । महानगरभित्रका माध्यामिक तहमा पढाउने ७४ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयहरूलाई...