राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। मङ्गलवार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले सो कुरा बताएका हुन्।...