डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक पदको निर्वाचन आज
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव नयाँ दिल्लीमा आज हुँदै छ । मंगलबार भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो)...