दसैँ विशेष सुरक्षा योजना : काठमाडौँमा सीसीटीभी र ड्रोनबाट गरिनेछ निगरानी
काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकामा दसैँलक्षित विशेष सुरक्षा योजना बनाउने भएको छ । जिल्ला प्रहरी परिसरका अनुसार भिडभाड हुने ठाउँमा सीसीटीभी र ड्रोनबाट निगरानी बढाइनेछ । काठमाडौँ जिल्लाका लागि मात्रै...