एमालेमा वैचारिक मत भिन्नता छैन, मिडियाले प्यानल बनाइदियो : गोकर्ण विष्ट
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताएका छन्। उनले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी...