स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा, कार्यालयमा हाजिर नहुने चेतावनी
काठमाडौँ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढी केन्द्रित आन्दोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो...