‘रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइने छ’-मन्त्री लामा
रसुवा । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्रमलाई बजेट व्यवस्था गरी जिल्लवासीको पक्षमा काम गर्ने बताएका छन् । अर्थमन्त्री...