२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्ने कुलमानको दाबी

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले उम्मेदवारी दिएका धेरैजसो निर्वाचन क्षेत्रमा अनुकूल परिणाम आउने विश्वास व्यक्त गरेका छन्। उनले पार्टीले प्रतिस्पर्धामा उत्रिएका क्षेत्रहरूमा उल्लेखनीय उपस्थिति देखिने दाबी गरेका हुन्।

सिमरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले काठमाडौँ आसपासका निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले जित निकाल्ने सम्भावना रहेको बताए। अन्य क्षेत्रहरूमा पनि पार्टी बलियो प्रतिस्पर्धीका रूपमा उभिने उनको भनाइ थियो।

उनका अनुसार उज्यालो नेपाल पार्टीले देशभर १२१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ। तीमध्ये धेरै स्थानमा विजय हासिल गर्ने र अन्य क्षेत्रमा पनि मतपरिणाममा प्रभाव पार्ने स्थितिमा रहने उनले उल्लेख गरे।

अध्यक्ष घिसिङले जेन जेड आन्दोलनबाट उठेका माग तथा जनअपेक्षालाई मध्यनजर गर्दै सबै प्रकारका राजनीतिक समझदारी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रसंगसमेत स्मरण गराए।

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको सम्भावित जितसम्बन्धी प्रश्नमा घिसिङले उक्त क्षेत्रमा आफ्नो पार्टीको पनि उम्मेदवारी रहेको उल्लेख गर्दै अन्तिम निर्णय मतदाताकै हातमा रहने प्रतिक्रिया दिएका छन्।