‘प्रचण्ड’को दाबी : ‘राजावादीको चहलपहल बढ्नुमा देशभित्र र बाहिरको चलखेल मिसिएको छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका...