संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखियो
काठमाडौं । संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा गएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना मल्ल,...