स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम...