माधव नेपालले भने-भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्विकार्नुपर्छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताएका छन् । रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौँ दिनको अभियानको सुरु गर्नुअघि पत्रकारसँगको कुराकानीमा...