केएमसी अस्पतालका डाक्टरमाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न माग
काठमाडौँ। काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा....