लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा वृद्धाको मृत्यु
काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहाल हुन् । दाहालको आफ्नै घरमा पूजा...