नेपाली काँग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने भएको छ। सोमबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयंसेवक टोली जाजरकोट र रुकुम पश्चिम पठाउने...