गैह्रीगाँउ सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
काठमाडौँ । काठमाडौँको गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौँ उपत्यका...