आज सन्दीपलाई सजाय निर्धारण हुँदै, बहस जारी
काठमाडौँ। बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो। बहस सकिएपछि न्यायाधीश ढकालले...