जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले आफ्ना पार्टीका नेताहरूको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।...