काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ। बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। बैठकमा मुख्यगरी...