त्रिविको ४९औँ दीक्षान्त समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सोमबार दशरथ रङ्गशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक...