त्रिवि र विद्यार्थी संगठनहरुबीच वृद्धि गरेको शुल्क फिर्ताबारे ५ बुँदे सहमति
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ । आन्दोलनरत विद्यार्थी सङ्गठनहरू र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरबीच पाँचबुँदे सहमति भएको हो । इन्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि...